सभापतिसँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामक : डा. कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन् । बिपी कोइराला लोकतन्त्र...