संसद बैठक तत्काल बोलाउन कांग्रेसको माग
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो दुई बजे बसेको पधाधिकारी बैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि...