महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुन्छ : महामन्त्री कोइराला
भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने बताएका छन् । नेपाल प्रेस युनियन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अधिवेशनबाट पार्टीमा...