नेताहरूमाथिको कारवाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही विधिसम्मत नभएको निष्कर्ष शेखर कोइराला पक्षले निकालेको छ । आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लंघन गरेको...