काँग्रेस सांसद राणाले भने-‘केही प्रदेशका काँग्रेस नेताले ल्याएको बजेट लज्जाजनक’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद उदय शमशेर राणाले बागमती र मधेस प्रदेशमा काँग्रेस अर्थमन्त्रीले ल्याएको बजेट लज्जाजनक रहेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट...