भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब तीन गुणा बढाउन माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि निजामती कर्मचारीलाई प्रोत्साहन आवश्यक भएको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल...