१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम मुख्यमन्त्री शाह आन्तरिक परामर्शमा, दलभित्र अल्पमतमा परेपछि राजनीतिक तनाव

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले संसदीय दलको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक छलफलमा जुटेका छन्।

दलभित्रको पछिल्लो समीकरणअनुसार अल्पमतमा परेपछि शाहले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गरिरहेका छन्।

स्रोतका अनुसार संसदीय दलको नेतृत्वबाट उनलाई हटाउने पक्षमा ९ जना प्रदेश सभा सदस्यहरू उभिएका छन्। उनीहरूले हालै भएको बैठकमार्फत शाहलाई दलको नेताबाट हटाउने निर्णय गरेका थिए।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका कुल १८ जना सांसद रहेका छन्। तीमध्ये एक सांसद प्रकाश देउवा हाल विदेशमा रहेको बताइएको छ।

दलभित्र आधा सांसदले विपक्षमा उभिएपछि मुख्यमन्त्री शाह संसदीय दलमा अल्पमतमा परेका छन्। पछिल्लो राजनीतिक विकाससँगै प्रदेश सरकारभित्रको शक्ति सन्तुलनमा अस्थिरता देखिएको छ।

0 Comments