२९ फाल्गुन २०८२, शुक्रबार
कम्बोडियाबाट २१ नेपालीको उद्धार, स्वदेश फर्काइयो
काठमाडौँ । कम्बोडियामा विभिन्न प्रलोभनमा परी पुगेका २१ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। बैंककस्थित नेपाली राजदूतावासका अनुसार ती नेपालीहरूलाई कम्बोडिया सरकारले सहयोग पुर्याएपछि उद्धार प्रक्रिया सम्पन्न गरिएको...