२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपूर्वका विमानस्थलमा रहेका नेपालीलाई सोही स्थानमा सुरक्षा सुनिश्चित गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न मुलुकका विमानस्थलमा ट्रान्जिटमा रहेर अलपत्र परेका नेपाली नागरिकलाई तत्काल फिर्ता ल्याउन वा गन्तव्यतर्फ पठाउन नसकिने अवस्था देखिएको भन्दै उनीहरूलाई सोही स्थानमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीय तनावका कारण सम्बन्धित देशका विमानस्थलहरू बन्द रहेको अवस्थालाई मूल्यांकन गर्दै यस्तो निष्कर्ष निकालेको हो। 

बैठकपछि जानकारी दिँदै एक मन्त्रीले हालको परिस्थितिमा यात्रुहरूको आवागमन सम्भव नभएकाले उनीहरू रहेको स्थानमै समन्वयमार्फत सुरक्षा सुनिश्चित गरिने बताएका छन्।

बैठकमा विभिन्न देशका विमानस्थलमा ट्रान्जिटमा परेका नेपाली नागरिकले भोगिरहेका असुविधाका विषयमा समेत छलफल भएको जनाइएको छ।

मध्यपूर्वमा विकसित सुरक्षा अवस्थाको नेपालमाथि परेको प्रभाव र त्यस सन्दर्भमा सरकारले अपनाउने कूटनीतिक तथा प्रशासनिक प्रतिक्रियाबारे पनि मन्त्रिपरिषद् स्तरमा समीक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।