विदेशमा रहेका नेपालीलाई स्थानीय निर्वाचनमै मतदानको अधिकार दिन रास्वपाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आगामी स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकले समेत मतदान गर्न पाउने कानुनी व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा...