शेखर गोल्छा फेरि प्रहरीको नियन्त्रणमा
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुनः नियन्त्रणमा लिएको हो। यसअघि पक्राउ...