लगानी वातावरण बिग्रिएकोमा निजी क्षेत्रद्वारा चिन्ता व्यक्त, अर्थमन्त्री र गभर्नरले दिए आश्वासन
काठमाडौँ। मुलुकमा लगानीको वातावरण बिग्रिएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहमा आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संगठन...