अर्थतन्त्रको पुनरोत्थानका लागि सहकार्य गर्न महासंघको आग्रह
काठमाडौँ । अर्थतन्त्रको पुन:निर्माण र पुनरोत्थानका लागि निज क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । आज प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलका क्रममा नेपाल उद्योग वाणिज्य...