‘विप्लव’ले भने-एमसीसीको अनुगमन गर्न छुट्टै कानुन बनाउनुपर्छ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को अनुगमन, नियन्त्रण र परिचालन गर्न छुट्टै कानुन नै बनाउनुपर्ने बताएका छन् ।...