रुकुम पूर्वलाई समाजवादी अभ्यासको आधार बनाउने ‘प्रचण्ड’को घोषणा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध अघि बढाइएको अभियान असहज ठान्ने केही समूहको दबाबका कारण आफू नेतृत्वको सरकार निरन्तर रहन नसकेको दाबी गरेका छन्। रुकुम पूर्व-काठमाडौँ...