नार्क सदस्य नियुक्तिका लागि योग्य व्यक्तिको रोस्टर तयार गरिँदै, आवेदन माग
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को रिक्त सदस्य पदमा मनोनयनका लागि सम्भावित योग्य व्यक्तिको सूची (रोस्टर) तयार गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले...