दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको बाटो खुला
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले...