सामाजिक सञ्जाल टेलिग्राम एप बन्द
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टेलिग्राम एप बन्द गरेको छ। शुक्रबार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो। टेलिग्राममार्फत अनलाइन ठगीको संख्या निरन्तर...