जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने निर्णय
काठमाडौँ । डाइभर्ट हुनुपर्ने अवस्थामा नेपाल वायुसेवा निगमका जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरिने भएको छ। नेपाल एयरलाइन्सले आफ्नो जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा अबदेखि भारतको विमानस्थलका सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको...