१५ दिनभित्र सुधार योजना पेस गर्न मन्त्री पाण्डेको निर्देशन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारका कार्य योजना पेस गर्न नेपाल वायुसेवा निगमका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । नेपाल वायुसेवा निगम केन्द्रीय कार्यालयमा बिहीबार...