निगम सुधार प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै कार्यकारी अध्यक्ष अधिकारीलाई मन्त्रीको प्रश्न
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम सुधारका लागि बनाइएका समितिको प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै प्रश्न गरेका छन् । बुधबार निगम ‘संरचनागत एवम् व्यवस्थापकीय...