जहाज ग्राउन्डेडका विषयमा निगमका अध्यक्षलाई र्याख र्याख्ती, विकल्प खोज्ने चेतावनी ?
काठमाडौँ । नेतृत्वको गैरजिम्मेवारीपनका कारण नेपाल वायुसेवा निगम थिलोथिलो छ । अन्तर्राष्ट्रिय उडानका जहाज ग्राउन्डेड छन् भने निगम अर्बौँ घाटामा छ । व्यवस्थापकीय कमजोरीका कारण निगम अन्तर्राष्ट्रिय उडानमा जहाजविहीन अवस्थामा...