सुदन किरातीले भने-चालु वर्षमै १० वटा जहाज थप्छौँ, दसैँअघि प्रक्रिया सुरु हुन्छ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको...