नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँको नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। दुई जनालाई प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। शनिबार धादिङबाट काठमाडौँ...