दुई वटा हत्यामा संलग्नलाई पक्राउपछि सार्वजनिक
मङ्गलबारे । इलाममा भएका दुई छुट्टाछुट्टै हत्यामा संलग्न अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी सार्वजनिक गरेको छ । इलाम नगरपालिका–८ सिङफिरिङकी ३१ वर्षीया विनीता काफ्ले र देउमाई नगरपालिका–७ का...