काभ्रेबाट जुवा खेलिरहेका १० जना पक्राउ
काठमाडौँ । जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको ह्छ। काभ्रेको नमोबुद्ध नगरपालिका–१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(९ बस्ने ३३ वर्षीय प्रेम श्रेष्ठलगायत १०...