प्रहरीको हाकिम हुँ भन्दै धम्क्याउने एक जना पक्राउ
विराटनगर । प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग्ने एकजना पक्राउ परेका छन्। विराटनगर– २ का रविन घिमिरलाई व्यापारीलाई धम्क्याएर रकम मागेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो। घिमिरेले विराटनगर–१५...