कीर्ते गरि ठेक्का लिएको अभियोगमा एकजना पक्राउ
काठमाडौं । कीर्ते कागजात पेस गरी ठेक्का हात पारेको अभियोगमा प्रहरीले एकजना ठेकेदारलाई पक्राउ गरेको छ । भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत रहेका ४१ वर्षीय रविन्द्र महर्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...