मान्छे मारेर फरार रहेका अभियुक्तलाई २० वर्षपछि पक्राउ गरी जेल चलान
राजविराज । कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ (साबिक मौवाहा गाविस–६) का ५४...