१३ हजार नेपाली नक्कली नोटसहित २ जना भारतीय नागरिक पक्राउ
महोत्तरी । महोत्तरीबाट नेपाली नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत सितामढी ग्राम पञ्चायत नरगा लक्ष्मीपुर-२ बस्ने ३५ वर्षीय साबिर अञ्सारी र भारत सितामढी...