जुवातास खेलेको आरोपमा ललितपुरबाट चार जना पक्राउ
काठमाडौँ । ललितपुर महानगरपालिका–१५, चापागाउँस्थित एउटा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको इमाडोलमा बस्दै आएका भोजपुरका ४५ वर्षीय कृष्ण बराइलीसहितका व्यक्तिहरू रहेको...