वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ। वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार फरक-फरक मुलुक पठाउने भन्दै रकम...