छिटो राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गर्ने आठ जना पक्राउ
काठमाडौँ । प्रहरीले छिटोछरितो राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गर्ने र दुःख दिने गरेको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ का २६ वर्षीय सञ्जय...