८० लाख रुपैयाँ ठगी मुद्दाका फरार प्रतिवादी बानेश्वरबाट पक्राउ
काठमाडौँ । ८० लाख रुपैयाँ ठगीसम्बन्धी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१५ स्थायी ठेगाना भई हाल तारकेश्वर नगरपालिका-५ बस्दै आएका...