काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ
काठमाडौँ । जिल्ला काठमाडौँ ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालकलाई पक्राउ गरिएको छ । अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा...