सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र सुलभ अग्रवालको थुनछेक अनुसन्धान अवधि थप
काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादी दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ। विशेष अदालतका अनुसार दीपक भट्टको हकमा आठौँ...