दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ
काठमाडौँ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका-४ घर भइ काठमाडौँ सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द...