मुख्यमन्त्री शाहद्वारा एमालेका मन्त्रीहरू बर्खास्त
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले) बाट सरकारमा सहभागी चार मन्त्रीलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्री शाहले यसअघि एमालेलाई सरकारमा रहने वा बाहिरिने विषयमा तत्काल निर्णय दिन आग्रह...