बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक दलहरूको साझा प्रतिबद्धता
काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतमा हिम पहिरोका कारण हिमताल फुट्दा रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनतर्फ बहेको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । इतिहासकै दुर्लभ र अकल्पनीय...