इरानमा बढ्दो तनावपछि परराष्ट्र मन्त्रालयको सूचना : नेपालीलाई भ्रमण नगर्न र स्वदेश फर्किन आग्रह
काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानको वर्तमान सुरक्षा अवस्था अस्थिर बन्दै गएको भन्दै त्यहाँ रहेका तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकका लागि सावधानीसम्बन्धी सूचना जारी गरेको छ। मन्त्रालयले आइतबार जारी...