आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै राष्ट्रपति पौडेल, यस्तो छ तालीका !
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणा अनुसार...