‘उत्तराखण्डमा बेपत्ता नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छ’ : परराष्ट्र मन्त्री राणा
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढी पहिरोमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छन् । ...