नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छन् । राष्ट्रसंघीय कृषि तथा खाद्य सङ्गठन, एफएओको रोममा जारी ४४औँ...