लोक सेवाले तोक्यो नेपाल स्वास्थ्य सेवाको अप्टिसियन सहायक पदको लिखित परीक्षाको मिति
काठमाडौँ । लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा अप्टिसियन सहायक पदको लिखित परीक्षाको मिति निर्धारण गरेको छ । आयोगले एक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा अप्टिसियन सहायक पदको लिखित...