जेन जेड आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने निर्णय
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । गत २३ र २४ भदौमा भएको जेनजी...