गोरखाको लापुबेंसीबाट छुटेको बस झ्याप्ले खोलाको पहिरोमा भेटियो
धादिङ । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । बस झ्याप्ले खोला पहिरोभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ...