बाढी पहिरोको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्री सरिफद्वारा दुःख व्यक्त
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मंगलवार सामाजिक सञ्जाल एक्समार्फत उनले बाढी पहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त...