बैतडीको सलसेनामा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिकाको सलसेनामा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार राति परेको निरन्तर वर्षाले मंगलबार बिहान सवा ९ बजेतिर सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्गको सतबाँझ-गोकुलेश्वर...