बाढी पहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा प्रदेश सरकार
विराटनगर । कोशी प्रदेश सरकारले बाढी पहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयास स्वरुप आजदेखि चिकित्साको टोली परिचालन गर्ने भएको छ । प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय...