२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सय दश अस्थायी आवास भूकम्प पीडितलाई हस्तान्तरण

अ+ अ-

काठमाडौँ । गत कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएकाहरूका लागि निर्माण गरिएका अस्थायी आवास पालिकामार्फत हस्तान्तरण गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट-१ रामीडाँडाका पीडितका लागि निर्माण गरिएका अस्थायी आवास एक कार्यक्रमबीच गाउँपालिकामार्फत सम्बन्धित प्रभावितलाई हस्तान्तरण गरिएको हो ।

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल)ले दुई सय दश अस्थायी आवासको काम सकेपछि पालिकामा अस्थायी आवास हस्तान्तरणको कार्यक्रम आयोजना गरी भूकम्प पीडितलाई बस्न लगाइएको हो ।

किर्डाक नेपालले आवास, प्राविधिक सहयोग र भूकम्प प्रभावितलाई प्रदान गरिएको न्यानो कपडा गरेर दुई करोड बजेट खर्च गरेको छ ।

किर्डाकसँगै एचआई र पिनको संयुक्त लगानीमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका विभिन्न बस्तीसँगै वडा ५ को तोलखान बस्तीमा अस्थायी आवासको काम गरेको थियो ।

वडाअन्तर्गत बयालाका ४२, सिनाकोटका २९ वटा, दलित आगरका ५५, माथि आगरका ४२ र वडा ५ तोलखानका ३२ घर गरेर दुई सय दश अस्थायी आवास निर्माणको काम सकेर पालिकामार्फत पीडितलाई बुझाइएको किर्डाक नेपालले जनाएको छ ।